विराटनगर । विराटनगर महानगरपालिका १ पुष्पलाल चोकका सुर्य श्रेष्ठ विराटगरको मेनरोडमा कपडा पसल गर्छन् । श्रेष्ठले महिला पुरुष दुबैले लगाउने कपडाको पसल गरेको ९ वर्ष भयो । कोरोना महामारी पछिको लकडाउनमा केही महिना उनको व्यापार बन्द भए पनि अहिले निषेधाज्ञा खुकुलो भएसँगै विहान ६ बजे देखी बेलुका ७ बजे सम्म पसल खोल्दा उनलाई पसलमा भ्याई […]
विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले घरमानै बसेर कोरोना जितेका छन् । संक्रमण पुष्टि भएको १७ दिनपछि उनी कोरोनामुक्त भएका हनु कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा गत भदौ १५ गते मन्त्री घिमिरेमा कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि क्वाटरमा नै आइसोलेसन बस्नुभएका मन्त्री घिमिरेको भदौ २५ गते गरिएको परिक्षणमा पनि पोजेटिभ […]
विराटनगर । विराटनगरमा एक वृद्धको मृत्यू पछि कोरोना संक्रमण पुष्टि भएको छ । महानगरपालिका–६ का ६६ वर्षीय पुरुषको कोरोना रिपोर्ट बिहीबार बिहान १० बजे पोजिटिभ आएको हो । कोशी अस्पतालको आइसोलेसनमा उपचारका लागि उनलाई बुधबारराति ११ बजे भर्ना गरिएको थियो । ज्वरो आउने, खोकी लाग्ने र दम बढ्ने समस्या भएपछि उनलाई सुरुमा विराटनगरकै लाइफ गार्ड […]
विराटनगर । सुनसरीको देवानगंज गाउँपालिका ६ की १३ बर्षीया सुष्मा पासवानको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बिहान साँढे ९ बजे आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षा संगै आएको चट्याङले लागेर घाईते भएकी बालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ । यस्तै उदयपुरको रौतामाई […]
झापा । झापाको मेचीनगर नगरपालिका १३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित मेचीनगर नगरपालिका १५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका ५ का २७ बर्षीय पवन कुमार […]
विराटनगर । पित्त थैलीको शल्यक्रियाका लागि भर्ना भएकी एक कोरोना संक्रमित महिलाको विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । मृत्यू हुनेमा मोरङ बेलबारी नगरपालिका– ७ बाहुनीकी ६४ वर्षीय महिलाको रहेको बताईएको छ । उनी २८ भदौमा नोबेल मेडिकल कलेज भर्ना भएकी थिइन् । पित थैलीमा पथरीयाको शल्यक्रियाका लागि भर्नाभएकी उनको मंगलबार राति मृत्यु भएको […]
विराटनगर । प्रदेश १ मा आज १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र […]
विराटनगर । प्रदेश १ का केही जिल्लामा बुधबार पनि विहानैबाट हल्का वर्षा भइरहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले यो क्रम रहेको हो । बंगालको खाडीनजिक एउटा न्युनचापीय क्षेत्र रहेकाले अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ […]
विराटनगर । बुधबार बिहानै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्पको देशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको जानकारी दिएका छन् ।
काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दि ए। लामो दूरीका सवारी साधनले स्वास्थ्य मापदण्ड पूरा गरेर ५० प्रतिशत मात्र यात्रु बोक्न दिने निर्णय सरकारले […]