Lite Nepal

शनिबार, जेठ ०१, २०७८

विराटनगर । सरकारले कोभिड १९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसरी सम्झौता गरेका अस्पतालमध्ये प्रदेश १ मा तीनवटा, प्रदेश २ मा पाँच, बागमती प्रदेशमा ३७ अस्पताल छन्। त्यस्तै गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशमा १०, कर्णालीमा तीन र सुदूरपश्चिमका १८ अस्पतालसँग सम्झौता गरिएको छ।

सरकारले यी अस्पताललाई कोभिड–१९ का बिरामीको उपचार गरेबापत् शोधभर्ना दिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं