प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण

विराटनगर । प्रदेश १ मा सोमबार सम्ममा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । सोमबार सम्मको नतिजा अनुसार १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको थियो । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । […]

पूर्वीलद्दाखमा भारत र चीनबीच मध्यरात फायरिङ

काठमाडौँ । सोमबार राती भारत र चीनबीच सीमा क्षेत्रमा फायरिङ भएको छ । विवादित पूर्वीलद्दाखमा भारतले चेतावनी फायरिङ गरेपछि चीनले पनि जवाफी फायरिङ गरेको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएको छ । भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारबाही गर्नुपरेको चिनियाँ सेनालाई उदृत गर्दै टाइम्सले जनाएको छ […]

विश्वमा कोरोनाका कारण २ करोड ७४ लाख संक्रमित, ९ लाख को मृत्यु

काठमाडौं । विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार ११५ पुगेको हो । यस्तै एकै दिन थप ३ हजार ७०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर […]

मोरङमा बेलुका ७ बजेसम्म खुल्ला हुने ‘निषेधाज्ञा’ !

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बेलुका ७ बजे सम्म बजार पसल खोल्न अनुमती दिदै निषेधाज्ञा भने साउन २८ सम्म थप गरेको छ । कोरोना भाइरस कोभिड १९ संक्रमणमा रोकथामका लागि दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको समय सोमबार सकिनै लाग्दा प्रशासन कार्यालयमा सम्पन्न जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला […]

रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु

मोरङ । मोरङ धनपालथान ३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ । आज दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगल बाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनि घाईते भएका थिए । घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा […]

प्रदेश १ मा एकैदिन थपिए १ सय ५५ संक्रमित, ५२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका […]

प्रदेश १ मा कोरोना : संक्रमितको संख्या ४ हजार नाघ्यो

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । एक सय ४३ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या चार हजार २२ पुगेको हो । आइतबार एक हजार दुई सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा नयाँ ३१ महिला र एक सय १२ पुरुषको रिपोर्ट पोजिटिभ आएको थियो । एक हजार एक सय […]

विराटनगरमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यू

विराटनगर । विराटनगरमा थप एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । सोमबार विराटनगर महानगरपालिका १० का ७६ वर्षीय पुरुषको बिहान मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । भदौ ११ गते संक्रमण पुष्टि भएका वृद्धलाई १० दिन ‘होम आइसोलेसन’मा राखेर उपचारका लागि शनिबार उपचार केन्द्रमा ल्याइएको थियो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ […]

ताप्लेजुङमा पहिरो, पुरिएर २ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका ४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे छन । गएराती परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत माथीबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ […]

आज यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा