विराटनगर – विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् । सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले बताए । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको उनले बताए । महानगरपालिकाले बजार […]
काठमाडौं – काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका मदिराको नाममा नक्कली मदिरा बिक्री हुने गरेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको कुपण्डोलको नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखाका निरज उप्रेती, गोंगबुको मित्रनगरको एसटी लिक्विर स्टोरका सञ्चालक स्याङ्जाका धर्मी […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत […]
साँखु, शालीनदी – मानिस सानो होस या ठुलो, धनी होस या गरिव सवैको केहि न केहि आस्था र विस्वास भगवानमा हुन्छ । मानिस खुसि हुदा होस या दुखी हुदा पहिले सम्झने भगवानलाई हो । भगवानले दुखबाट पार लगाउछन् भन्ने विस्वास छ । सांसारिक दुख, अभाव र समस्याबाट भगवानले मुक्ति दिलाउछन् भन्ने जनविस्वास छ । यस्तै […]
शीतल दाहाल – हिन्दी सिने जगतको बहुुचर्चित सिरियल हो ‘महाभारत’। २ अक्टोबर १९८८ देखि २४ जुन १९९० मा भारतको दुरदर्शन टेलिभिजनमा यो सिरियल प्रशारण भएपछि भारतभित्र मात्र होइन, दक्षिण एशियामै यसले तहल्का पिट्यो। आजपर्यन्त यस सिरियलका अंशलाई इन्टरनेटका अनेकौं फ्लेटफर्ममा करोडौं पटक हेरिएको छ, हेरिन्छ। अनेकौं टेलिभिजनहरूले यसलाई किनेर प्रसारण गरेका छन्। सिने जगतका हस्तीहरूले निर्वाह […]
काठमाडाैं – सीमामा हुने अपराधलाई कम गर्न तथा सिमा नाका सुरक्षाका लागी सशस्त्र प्रहरी बल नेपालले ५०० वटा बोर्डर आउट पोष्ट ‘विओपी’ निर्माणको तयारीमा छ । सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्यालका अनुसार अहिलेसम्म देशभर २२८ वटा विओपी स्थापना भैसकेको छ । सीमामा विभिन्न जघन्य तथा संगठीत अपराध बढेको बताउदै अर्यालले सीमानाकालाई कडाई गर्नका […]
काठमाडौं – आज देशका थोरै भू-भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना टरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ । बाँकी भू(भागमा भने सफा रहनेछ । आज राति भने प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना […]
काठमाडौं – नेकपा (एमाले) ले आज शहीद स्मृति कार्यक्रम आयोजना गरेको छ। जहानियाँ राणा शासन अन्त्यका लागि शहादत प्राप्त गरेका वीर शहीदहरूको सम्मानमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आज शहीद स्मृति दिवस मनाउन लागिएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए। उनका अनुसार वि.सं. १९९७ मा शहादत प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालप्रति सम्मान […]
ताप्लेजुङ – कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, […]
काठमाडाैं – विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताउनुभयो । भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको […]