Lite Nepal

आइतबार, साउन ३२, २०७७

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा १–१ रुपैयाँका दरले मूल्य बढाएको हो ।

मूल्य बढेपछि पेट्रोलको भाउ अब प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको प्रतिलिटर ९१ रुपैयाँ पुगेको छ ।

निगमले हवाइ इन्धन र एपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं