Lite Nepal

सोमबार, भाद्र ०८, २०७७

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ ।

गए राति भएको फाइनल खेलमा पशिलो पटक फाइनलमा प्रवेश गरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

बायर्न म्युनिखसँग फाइनलमा पराजित भएपछि ब्राजिलियन खेलाडी नेयमारले आफूलाई रोक्न नसकी रुँदै यस सिजनको अन्त्य गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं