Lite Nepal

सोमबार, साउन १९, २०७७

ताप्लेजुङ । कोरोना संक्रमण समाजमानै फैलन थालेपछि प्रदेश १ को पहाडी जिल्ला ताप्लेजुङ प्रवेशमा कडाई गरिने भएको छ । केही संक्रमित देखिए पनि थप बढ्न नदिन ताप्लेजुङमा अन्य जिल्लाबाट प्रवेशमा कडाई गर्ने निर्णय भएको हो ।

अब ताप्लेजुङ प्रवेश अघि स्थानीय प्रशासनको सहमति भएमा मात्र प्रवेश अनुमति दिने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले निर्णय गरेको छ ।

अब पूर्व सहमति प्राप्त नागरिक र सवारीलाई मात्र ताप्लेजुङको सीमाना कोबलीबाट प्रवेश अनुमति दिईने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा