Lite Nepal

मंगलबार, साउन २०, २०७७

काठमाडौं । अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा भएको आतंकवादी आक्रमणमा मृत्यु हुनेको संख्या २्९ पुगेको छ ।

मारिेनेमा कारागारका कैदीबन्दी, सुरक्षाकर्मी छन् । आक्रमणपछि भएको दोहोरो भिडन्तमा ८ जना हमलाकार पनि मारिएका छन् । ३ सय कैदी फरार छन् ।

इस्लामिक अतिवादी समुह आर्ईएसले आक्रमणको जिम्मेवारी लिएको छ ।

गत शुक्रबारदेखि ईद पर्वका अवसरमा सरकार र तालिबानबीच तीन दिने युद्धबिराम लागू भइरहेको अवस्थामा यो आक्रमण भएको हो ।

कारागारमा १७ सय ९२ कैदि रहेकोमा धेरैजसो तालिवानी र आईएसआईका लडाकु रहेको समामचार एजेन्सी आईएफसीले जनाएको छ । हमलाको लक्ष के हो भन्नेवारे भने पुष्टि भएको छैन ।-एजेन्सी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं