Lite Nepal

बिहिबार, साउन २२, २०७७

एजेन्सी । भारतको एक कोरोना अस्पतालमा आगलागी भएको छ । गुजरातको यो अस्पतालमा आगलागीका कारण ८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । त्यहाँ रहेका अन्य ३५ कोरोना संक्रमितलाई अर्को वार्डमा सारिएको छ ।

आज विहान साढे ३ बजे यो आगो लागेको भारतीय मिडियाले जनाएका छन् । त्यहाँको अस्पतालको आइसियूमा आगो लागेको र पूरै अस्पतालमा आगो फैलिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा