Lite Nepal

शुक्रबार, साउन २३, २०७७

काठमाण्डौ । दुवईबाट आउँदै गरेको एयर इंडियाको विमान केरलाको कोझिकोड एयरपोर्टको रनवेमा पल्टिदा जहाज दुई टुक्रा भएको छ । विमानमा १ सय ९१ यात्रु सवार रहेको भनिएको छ । तर स्पष्ट जानकारी आइसकेको छैन ।

अधिकांश यात्रु घाइते भएका छन् । भारतका गृहमन्त्री अमित शाहले टुइटरमा दिएको जानकारी अनुसार घटनास्थलमा उद्धारकार्य भइरहेको छ ।

केरलाको कोझिकोड विमानस्थलमा दुबईबाट आएको एउटा विमान रनवेबाट हावामा उत्रिएपछि भइको दुर्घटनामा विमान चालक र दुई अन्य व्यक्तिको मृत्यु भएको बताईको छ ।
विमान रनवेबाट चिप्लिएर भित्तामा ठोकिएको थियो । थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं