Lite Nepal

सोमबार, साउन २६, २०७७

काठमाडौं । आइतबार विश्वमा ६ हजार २०७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको भन्दा केही कम हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार ६ हजार ५६६ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख २२ हजार २८५ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ९४ लाख ६२ हजार ११२ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा