Lite Nepal

सोमबार, साउन २६, २०७७

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि यसबारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल हुने भएको हो ।

एक मन्त्रीका अनुसार आइतबार कोभिड १९ संकट व्यवस्थापन सेन्टरले गरेका विभिन्न सिफारिसमाथि आज मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको हो । सिसिएमसीको हिजोको बैठकमा काठमाडौं आवतजावतमा कडा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ ।

पछिल्लो समय काठमाडौंमा बाहिरी जिल्लाबाट आउनेहरु धेरैमा कोरोनाभाइरस संक्रमण देखिएसँगै सिसिएमसीले यो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं