Lite Nepal

बिहिबार, भाद्र २५, २०७७

पाँचथर । सधैं शितल देखिने पाँचथरको पर्यटकीय क्षेत्र जोरपोखरी अहिले सुनसान छ ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थीतिका कारण चहलपहल छैन । तर, पोखरी पर्यटक कुरिरहेकै छ ।

हिलिहाङ गाँउपालीकामा पर्ने यो ठाँउमा हरियाली मज्जाले छाएको छ ।

पाँचथरको हिलिहाङ गाँउपालिकामा पर्ने जोरपोखरी क्षेत्रका तीन तस्बिर हेरौँ । खुलेपछि पुग्ने मनस्थिती बनाउँ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं