Lite Nepal

आइतबार, आश्विन ०४, २०७७

सुनसरी । सुनसरीको हरिनगरा ४ का २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ ।

आइतबार विहा ११ बजे सोही स्थान स्थितमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय हरिनगराका अनुसार घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं