Lite Nepal

मंगलबार, आश्विन १३, २०७७

धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यू भएको छ ।

मोरङ सुनबर्सी ७ का ६८ वर्षिय ती पुरुषको मंगलबार विहान ३ बजे मृत्यू भएको प्रतिष्ठानले जानकारी दिएको हो ।

ज्वरो, खोकी र श्वास–प्रस्वाशमा समस्या देखिएर गत असोज ५ गते नोबेल मेडिकल कलेजमा भर्ना भएका उनमा अन्य दीर्घ रोग समेत थियो ।

नोबेलमा उपचार हुन नसकेपछि १० गते धरान रेफर गरिएका उनको भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

सोही क्रममा मंगलबार विहान मृत्यू भएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं