लक्ष्मी कटुवाल

मंगलबार, आश्विन १३, २०७७

विराटनगर । प्रहरीले विराटनगर १६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ ।

सोमबार दिउँसो विषेश सुराकिको आधारमा प्रहरीले साइकलमा आइरहेको मण्डललाई विराटनगर १२ कलेज रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनको साथबाट ५ ग्राम ७० मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाई छ ।

मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं