राजकुमारी तामाङ

बुधबार, आश्विन १४, २०७७

पथरी, मोरङ । मोरङको कानेपोखरी गाउँपलिका २ का वडाध्यक्षमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

उनको गत आइतबार पीसीआर टेष्ट गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष सहित २४ जनाको टेष्ट गरिएकोमा उनको रीपोर्ट पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ प्रमुख रोहिन्द्र श्रेष्ठले बताए ।

यस्तै कानेपोखरी गाउँपालिका ५ की वडा सचीवका श्रीमानलाई पनि कोरोना पोजेटिभ देखिएकाले २ र ५ वडा हाल सील गरिएको गाउपालिका अध्यक्ष तारा बहादुर काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं