Lite Nepal

बिहिबार, कार्तिक ०६, २०७७

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक जनाको ढुङ्गाले किचेर मृत्यु भएको छ ।

सिरिजङ्घां ७ खेवाङ स्थित केवाखोलामा माछा मार्ने क्रममा ढुङ्गा कोट्याउने क्रममा ढुङ्गाले किच्दा ३० बर्षिय दीपक गुरुङको मृत्यू भएको हो ।

उनी भारतको सिक्कीम घर भइ स्थानीय इन्द्रबहादुर गुरुङको घरमा काम गर्न बस्दै आएका थिए ।

दिपक स्थानीय बासु गुरुङसंग केवाखोलामा माछा मार्न गएकोमा उनको त्यहीँ मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जनाएको छन् ।

घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा