Lite Nepal

मंगलबार, कार्तिक ११, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३६ हजार ८३८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ९८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । ६ लाख २७ हजार ६३८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ५०५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १९ हजार ५३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं