Lite Nepal

शुक्रबार, फाल्गुण २८, २०७७

एजेन्सी । कोरोना भाइरस विरुद्ध तयार पारको अक्सफोर्ड–आस्ट्राजेनेका खोपले रगतमा असर गर्छ भन्ने हल्ला निराधार रहेको बताइएको छ ।

स्पस्टोक्ति युरोपेली युनियनको औषधि नियामक निकायका अनुसार डेनमार्क र नर्वे लगायत कतिपय देशहरूमा त्यो खोपमा रगत जम्ने समस्या देखिएको भन्दै प्रयोग स्थगित गरिएको थियो ।

यस घटनापछि युरोपेली युनियनको औषधि नियामक निकायले खोपमा समस्या नरहेको दावी प्रस्तुत गरेको हो ।

यो खोप लगाएका इटालीमा एक ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।

तर नियामक निकायले भने खोपकै कारण ती समस्या आएका हुन् भन्ने कुनै प्रमाण नरहेको दावी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं