Lite Nepal

शुक्रबार, फाल्गुण २८, २०७७

ताप्लेजुङ । ताप्लेजुङका एक प्रदेश सांसदसहित दुई माओवादी नेताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

प्रदेश १ सांसद टंक आङ्बुहाङ र पूर्व सांसद पाशाङ् शेर्पा माओवादी केन्द्र छाड्दै एमालेमा प्रवेश गरेका हुन् । आङ्बुहाङ र शेर्पा दुबैजना माओवादी केन्द्रको केन्द्रीय सदस्य थिए ।

दुबै जनालाई शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

एमालेमा प्रवेश गर्ने आङ्बुहाङ तत्कालिन नेकपा संसदीय दलको प्रदेशमा उपनेता समेत थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं