Lite Nepal

सोमबार, साउन ०२, २०७९

विराटनगर – आन्तरिक पर्यटनको बढवा र हिन्दू धर्मप्रतिको आस्था जनस्तरमा जगाउन एक युवाले ताप्लेजुङ्गको धार्मीक तीर्थस्थल पाथीभारा मन्दिरसम्मको उल्टो पदयात्रा सुरु गरेका छन्।

२०५ किलोमिटरको यात्र प्रदेश १को राजधानी विराटनगरबाट सुनसरीका युवा ओमप्रकास बानियाले शुक्रवार देखि सुरु गरेका हुन्। विराटनगरबाट उल्टो यात्रा गर्दे ताप्लेजुङ्गको पाथीभारा मन्दिरसम्मको २९ दिने उल्टो पद यात्रा गरिने छ।

पाथिभरा मन्दिरसम्मको दूरी उल्टो पदयात्रा गरेर धर्मप्रतिको आस्था जोगाउने आफ्ना उद्धेश्य रहेको बानियाले बताए। ६ जिल्ला पार गर्दे उनले तराईका जिल्लाहरुमा दैनिक लगभग १५ किलोमिटर र पहाडी जिल्लाहरुमा अवस्था र मौसम अनुसार गर्ने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं