Lite Nepal

शुक्रबार, चैत्र २३, २०८०

काठमाडौं – क्यालिफोर्नियाको सान डियागो क्षेत्रका लागि नेपाल सरकारका अवैतानिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि पुन: चार वर्ष थप गरिएको छ ।

मन्त्रिपरिषदले अवैतानिक महावाणिज्यदूत ढकालको पदावधि थप्ने निर्णय गरेको हो । सरकारले २०१३ मा पहिलोपटक ढकाललाई महावाणिज्यदूत नियुक्ति गरेको थियो ।

अहिले चार वर्ष थप गरेर चौथोपटक उनैलाई निरन्तरता दिएको हो । महावाणिज्यदूतका रुपमा ढकाल अब सन् २०२८ सम्म रहनेछन् । उनी अमेरिकामा हस्तकला वास्तुको व्यवसायीसमेत हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं