Lite Nepal

बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रसँग सम्बन्धित अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार उक्त अध्यादेश जारी भएसँगै सहकारी व्यवस्थापनसम्बन्धी कानुनी ढाँचा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं