Lite Nepal
काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख डीपी अर्यालले विपक्षीको विरोधका बिच सदनको कारबाही अघि बढाएकामा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
बैठक १२ गते बिहान ११ बजे बस्नेछ ।