काठमाडौं । १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित १८ जना सह-सचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले यही जेठ १३ र २२ गतेको निर्णयअनुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।
मन्त्रालयले सरुवा गरिएका मध्ये १२ जना सह-सचिवहरूलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाएको छ ।
सूची :
