Lite Nepal

बुधबार, जेठ २७, २०८३

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज अर्थ समितिको बैठक बस्ने भएको छ ।

बैठक आज बिहान ८ बजे समितिको सिंहदरबारस्थित सभाकक्षमा बस्दै छ । उक्त बैठकमा मन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुने मन्त्रीको सचिवालयले जनाएको छ ।

समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यायको अनुमान (बजेट) का मुख्य–मुख्य व्यवस्थाका सम्बन्धमा मन्त्री वाग्लेसँग छलफल हुने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं