Lite Nepal

बिहिबार, आषाढ ११, २०८३

काठमाडौँ । प्रधानमन्त्रीपत्नी सविना काफ्लेले चितवनबाट काठमाडौँ फर्किने क्रममा सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नभएको प्रस्टीकरण दिएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी भई चितवनबाट काठमाडौँ फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि काफ्लेले उक्त झोला सम्बन्धित सुरक्षाकर्मीकै रहेको सामाजिक सञ्जालमा एक वक्तव्य जारी गदै स्पष्टीकरण दिएकी हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं