Lite Nepal

बिहिबार, आषाढ ११, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा कोशी प्रदेशमा सबैभन्दा बढी मत निशा मेहताले पाएकी छिन् ।

मेहताले सबैभन्दा बढी १८६१ मत प्राप्त गरेकी हुन् । त्यसपछि विश्वराज पोखरेलले १४६० मत, शोभा कार्कीले १२०४ मत र कल्पना थापाले ९३९ मत प्राप्त गरेका छन् ।

यस्तै सुजाता तामाङले ८३९ मत, लालविक्रम थापाले ७८३ मत, सयमलाल चौधरीले ७५८ मत, प्रकाश पाठकले ७४३ मत, वीरेन्द्र श्रेष्ठले ६३१ मत, राजकुमार राईले ६२४ मत र पारमणि गेलालले ६१३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं