Lite Nepal
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा सकिएको छ।
समूह ‘के’को यो खेलको निर्धारित समयमा समेत दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुवै टोली ०-० मा समेटिएका छन्।