Lite Nepal

शुक्रबार, साउन १५, २०८३

विराटनगर । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका पुगेका छन् । विहीबार राति साढे ११ बजे पालिका पुगेका उनले स्थानीय सामाजिक अगुवासँग छलफल गरेका छन् ।

उनी देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज गाउँ पनि पुग्ने कार्यक्रम छ । त्यहाँ उनले प्रहरीको गोलीबाट मारिएका व्यक्तिका परिवारलाई भेट्ने कार्यक्रम छ ।

देवानगञ्जको कप्तानगञ्जमा प्रहरीको गोलीबाट सर्वसाधारण मारिएपछि सुरु भएको तनाव साम्य पार्न भएको छलफलमा सहभागीहरुले गृहमन्त्री गुरुङको उपस्थिति खोजेका थिए । तर उनले आफ्ना पीएलाई पठाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं