काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्ताव गरिएका नियमित एजेन्डा, सरकारका दैनिक कार्यसञ्चालन र अन्य समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।