Lite Nepal

बिहिबार, साउन २१, २०८३
फाइल फोटो

 
विराटनगर  । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएपछि विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले उक्त सहमतिअनुसार अघि बढ्ने बताएका हुन् ।

काङ्ग्रेससँगको सहकार्यबारे सोधिएको प्रश्नमा उनले सबै पक्ष मिलेर अघि बढ्ने वातावरण निर्माण गर्ने प्रयास

मुख्यमन्त्री कार्कीले भने,‘यो आन्तरिक छलफलको विषय हो । अध्यक्षले पार्टीलाई आवश्यक निर्देशन दिइसक्नुभएको छ । तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्ने प्रक्रियामा हामी अघि बढ्छौँ ।’  

उनले भोलिबाट सत्ता साझेदारी दलसँग छलफल अगाडी बढाउने र त्यसले केही निकास दिने बताए ।  दुई वटा टाक्स छ रे नि भन्ने प्रश्नमा उनले  समयअनुसार पुरा गर्ने दाबी गरे । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं