Lite Nepal

आइतबार, साउन २४, २०८३

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रमुख प्रतिपक्षीको जिम्मेवारीमा रहेर सरकारलाई जिम्मेवार बनाउने गरी भूमिका निर्वाह गरिरहेको बताएका छन्।

काँग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै थापाले सरकारसँग आवश्यक विषयमा सहकार्य गर्ने र सरकारका काममाथि प्रश्न उठाउने प्रतिपक्षीको जिम्मेवारी रहेको बताए।

उनले विशेष महाधिवेशन विधानसम्मत र औचित्यपूर्ण रहेको दाबी गर्दै निर्वाचन आयोगले त्यसको परिणाम स्वीकार गरिसकेको बताए।
साथै, १५औँ महाधिवेशन निष्पक्ष बनाउन सबै पुस्ता र समुदायलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं