Lite Nepal
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ।
बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, सानेपामा सोमबार दिउँसो २ बजे बस्नेछ। बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।