Lite Nepal

मंगलबार, भाद्र ०९, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका निम्ति लेखेको प्रतिवेदन सार्वजनिक भएको छ ।

उक्त प्रतिवेदनमा एमाले पराजयबारे कारण, सुझाव र पार्टी पुनर्गठनबारे प्रस्ताव गरिएको छ । गत निर्वाचनमा पार्टीले सर्मनाक पराजय बेहोर्नुको पछाडि ६ वटा कारण रहेको निष्कर्ष प्रतिवेदनको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं