Lite Nepal

बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित कौशाम्बी जिल्लाको मनौरी गाउँमा रहेको पटाका कारखानामा सोमबार भएको भीषण विस्फोटमा परी ११ जनाको मृत्यु भएको छ। घटनामा पाँच जना गम्भीर घाइते भएका छन्।

उत्तर प्रदेशको राजधानी लखनउबाट करिब २०५ किलोमिटर दक्षिणमा रहेको मनौरी गाउँमा सोमबार दिउँसो विस्फोट भएको हो। कौशाम्बीका

जिल्ला मजिस्ट्रेट अमित पालका अनुसार विस्फोटपछि घाइतेहरूलाई उपचारका लागि प्रयागराजस्थित एसआरएन अस्पताल लगिएको थियो। उपचारका क्रममा ११ जनाको मृत्यु भएको र पाँच जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं