काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य स्थिर रहेको छ। कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य स्थिर रही प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

