Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशन उद्घाटन शत्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन् ।

यसैगरी रास्वपा सभापति रवि लामिछानेले पनि सम्बोधन गर्ने तय भएको छ ।

चालिसेका अनुसार नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाबाट राजेन्द्र लिङदेनले उद्घाटनमा सम्बोधन गर्नेछन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सम्बोधन गर्ने तय भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं