Lite Nepal

बिहिबार, आश्विन २२, २०८३

मेष : समय तपाईंको अनुकूल छैन । कार्य असफल, नोक्सानी, चिन्ता, दुःख–कष्टको सम्भावना छ ।

वृष : सतर्क रहनुहोला । खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधूप, आलस्यता हुन सक्छ ।

मिथुन : तपाईंका लागि दिन शुभ छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।

कर्कट : धनको नोक्सानी, चञ्चलता, खर्च, कार्यमा असन्तुष्ट हुन सक्छ । सजग रहनुहोला ।

सिंह : समय अनुकूल छ । पैसा लाभ, खाद्यान्न, पुरस्कार, उपहार प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

कन्या : अशुभ समयले सजग रहनुहोला । रोगव्याधिको भय, विवाद, चोटपटकको सम्भावना देखिन्छ ।

तुला : दिन उत्तम फललदायक छ । आर्थिक लाभ, भोजभतेर, खाद्यान्न प्राप्तिको सम्भावना छ ।

वृश्चिक : शुभ समय भएकाले सुख–समृद्धि, कार्य सफल, स्वस्थता, आत्मसन्तुष्टि हुने देखिन्छ ।

धनु : तपाईंका लागि दिन शुभ देखिँदैन । राजनीतिक भय, प्रतिष्ठामा आघात, कार्य बाधा हुन सक्छ ।

मकर : समय अनुकूल नभएकाले रोगव्याधि, कार्य व्यवसायमा व्यवधान, नोक्सानी हुन सक्छ ।

कुम्भ : समय उत्तम छ । धन प्राप्ति, परीक्षा प्रतियोगितामा सफलता, सुख–सन्तोष हुने देखिन्छ ।

मीन : आर्थिक लाभ, शुभ यात्राको सम्भावना, विजय, बौद्धिक क्षमतामा वृद्धि हुने सम्भावना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं