Lite Nepal

बिहिबार, आश्विन २२, २०८३

काठमाडौं । भारतीय वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

गोवास्थित आफ्नै घरमा उनलाई हृदयघात भएको थियो ।

मणिपाल अस्पतालका डा. शेखर साल्करका अनुसार उनलाई बचाउने प्रयासमा करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो, तर उनलाई बचाउन सकिएन ।

डा. साल्करका अनुसार पाटेकरको निधन बिहान ५ः२० बजे भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं