Lite Nepal

बिहिबार, आश्विन २९, २०८३

विराटनगर। महिलाको भित्री वस्त्रमा प्रयोग गरिने प्याडमा लागूऔषध लुकाएर जिल्ला कारागार मोरङ पुर्‍याउन खोज्ने दुई युवती पक्राउ परेका छन्। बिहीबार सशस्त्र प्रहरीले चेकजाँचका क्रममा धरान उपमहानगरपालिका–११ निवासी पूर्णिमा र मेलिना तामाङलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका दुवै युवती दिदीबहिनी हुन्।

उनीहरूले प्याडमा लागूऔषध लुकाएर कारागारभित्र पुर्‍याउन खोजेको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं