Lite Nepal

बिहिबार, आश्विन २९, २०८३

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । बिहीबार बजारमा ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

बजारमा भएको उतारचढावबीच १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ । यस्तै, १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ ।

यस्तै, म्युचुअल फन्ड समूहको परिसूचक सामान्य अंकले घटेको छ भने अन्य समूहका परिसूचकमा दुई प्रतिशतभन्दा कम गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं