Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

विराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन् ।

देउवापक्षीय समूहको प्रदेश अधिवेशन यही मंसिर ५ गतेदेखि सुरु हुँदै छ । त्यसक्रममा देउवा सातै प्रदेशमा पुग्ने कार्यक्रम रहेको उनी समूहको १५औँ महाधिवेशन सचिवालय संयोजक समितिका संयोजक दीपक कुईंकेलले जानकारी दिए ।

देउवा पक्षले यति बेला जिल्ला अधिवेशन गरिरहेको छ । हालसम्म ४६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ ।

१४० निर्वाचन क्षेत्रमा समेत अधिवेशन सम्पन्न भइसकेको देउवा पक्षको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं