Lite Nepal

शुक्रबार, मंसिर ०४, २०८३

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारीका विषयमा राजनीतिक दलहरूका प्रतिनिधिसँग छलफल सुरु गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली भने बाहिरिएका छन् ।

शीर्ष नेता बराबरको नेता बैठकमा रहेको भन्दै ओली बाहिरिएका हुन् । एमालेबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल छलफलमा सहभागी छन् ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपा प्रवक्ता जगदीश खरेल पनि पुगेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं