Lite Nepal

शनिबार, माघ २४, २०८२

काठमाडौं । फेब्रुअरी ७ मा मनाइने रोज डे अर्थात गुलाब दिवसले भ्यालेन्टाइन सप्ताहको सुरुवात गर्दछ । गुलाबलाई प्रेमको भावना व्यक्त गर्ने प्रतीक मानिन्छ ।

हरेक वर्षको फेब्रुअरी ७ को दिन प्रेमिल जोडीहरुका लागि धेरै विशेष हुन्छ र आफ्नो मनको भावना व्यक्त गर्नु हो ।

समयसँगै, भ्यालेन्टाइन डे मनाउने तरिका पनि परिवर्तन भएको छ । मानिसहरू अब मैनबत्तीको डिनर र रातो गुलाबमा मात्र सीमित छैनन् ट्रैवल योजना बनाउनु, उपहार दिनु, लामो दूरीको सम्बन्धमा डिजिटल आश्चर्य दिनु, सम्बन्धका सम्झनाहरूको उपहार साटसाट पनि भ्यालेन्टाइन डे मनाउने गर्छन् ।

प्रेमिल जोडीहरुले भ्यालेन्टाइन सप्ताहको दोस्रो दिन फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ किस डे र फेब्रुअरी १४ मा प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं