काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरी गाउँको सुकुम्वासी बस्तीमा पनि सरकारले डोजर चलाएको छ ।
सुकुम्वासी बस्तीका घरटहरा भत्काउन काठमाडौँ महानगरपालिकाले पक्की घरहरूमा डोजर चलाएको हो ।
यसअघि थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर लगाएको थियो । घर टहराभित्र सामान सार्ने काम भइरहेको छ ।
