Lite Nepal

शनिबार, साउन २३, २०८३

थाइल्याण्ड । थाइल्याण्डको नोन्थाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रवार बिहान भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

स्थानीय अधिकारीहरूका अनुसार शुक्रवार बिहान भएको सो हिंस्रक आक्रमणमा परी ज्यान गुमाउनेहरूको संख्या बढेर सात पुगेको हो ।

घटनाको विस्तृत विवरण र क्षतिको सम्बन्धमा थप जानकारी प्राप्त हुने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं