Lite Nepal

शनिबार, आश्विन १७, २०८३

काठमाडौं । सरकारले सडक दुर्घटनाका घाइतेको उपचार स्वास्थ्य संस्थाले रोक्न नमिल्ने कानुन प्रस्ताव गरेको छ ।

सडक सुरक्षासम्बन्धमा व्यवस्था गर्न विधेयकमा दुर्घटनाका घाइतेको उपचार स्वास्थ्य संस्थाको कर्तव्य हुने उल्लेख छ ।

विधेयकको प्रस्तावित मस्यौदाको दफा २९ मा उपचारको कर्तव्य घाइते पुर्‍याइएको स्वास्थ्य संस्थाको हुने उल्लेख गरेको छ ।

उक्त दफा को उपदफा २ मा भनिएको छ । परिषद्ले सडक दुर्घटनाबाट मृत्यु वा अपांगता हुन नदिन दुर्घटना पछिको उपचारको लागि एकद्वार लागू गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउनेछ,” विधेयकमा भनिएको छ ।

विधेयकमा सडक दुर्घटनाको हानि-नोक्सानी तथा क्षतिपूर्तिको व्यवस्थापन पनि विधेयकमा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं