Lite Nepal

बिहिबार, आश्विन २२, २०८३

विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । बुधबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको मूल्य आज ५०० रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १३२.९१ अमेरिकी डलर र चाँदी ६०.०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं